काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् ।
  • सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै बबरमहलस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन् ।

काठमाडौं, १५ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आज सात संकल्प पत्र सार्वजनिक गरेकी छिन् ।

सत्ता गठबन्धनको साझा उम्मेदवार सिंहले एक कार्यक्रममको आयोजना गर्दै बबरमहलस्थित कार्की ब्याङ्केटमा संकल्प प्रस्ताव सार्वजनिक गरेकी हुन् ।

संकल्पपत्रमा सेवा र सुशासन, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, सम्पदा र सभ्यता, सबल र समुन्नत पुर्वाधार, सबल युवा, स्वभालम्बी, महिला सृजनसिल महानगरबासी लगायतका विषय समावेश गरीएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?