मकवानपुरको बकैयामा एक पुरुषको शव फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २९, २०७९
|
|
३४ पटक हेरिएको
Shares
मकवानपुरको बकैयामा एक पुरुषको शव फेला

सारांश

  • मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ ।
  • गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
  • स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मकवानपुरको बकैया गाउँपालिकामा एक पुरुषको शव फेला परेको छ । गाउँपालिका-२ को कैलेनी भिर नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीयले खोला नजिकै शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको अहिलेसम्म पहिचान नखुलेको र शवलाई हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
भक्तपुरमा लोग्नेको हत्या आरोपमा पक्राउ
डोल्पाबाट रिङ्दैघुम्दै वामदेव आइपुगे काठमाडौमा, जित्लान् ?
डोल्पाबाट रिङ्दैघुम्दै वामदेव आइपुगे काठमाडौमा, जित्लान् ?
बामदेव गौतमको सांसद बन्न किन यतिधेरै मरिहत्ते !
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
बी एण्ड सी हस्पिटलको स्वास्थ्य मन्त्रालयको प्रतिवेदनप्रति आपत्ति
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
कंचनपुर क्षेत्र नं १ मा बाम गठबन्धनकी उमेद्वार बीना मगरको अग्रता
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

तपाईंले छुटाउनुभयो कि?