नेपालगन्जमा काँग्रेसको अग्रता

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ३१, २०७९
|
|
२४ पटक हेरिएको
Shares
नेपालगन्जमा काँग्रेसको अग्रता

सारांश

  • नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसले अग्रता बनाएको छ ।
  • १९८ मतगणना हुँदा काँग्रेसका प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् ।
  • यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले ३६ मत प्राप्त गर्दा नन्दलाल बैश्यले ५ मत प्राप्त गरे ।

नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनतर्फबाट नेपाली काँग्रेसले अग्रता बनाएको छ । १९८ मतगणना हुँदा काँग्रेसका प्रशान्त विष्टले ७९ मत ल्याएर अग्रता लिएका हुन् ।

यस्तै नेकपा एमालेका पशुपति दयाल मिश्रले ३६ मत प्राप्त गर्दा नन्दलाल बैश्यले ५ मत प्राप्त गरे । उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दिन राईले ६८ मत ल्याउँदा एमालेका शान्ती ढकालले २६ र राप्रपाकी बिन्दु चर्तीमगरले ७ मत प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
अध्यक्ष ओली तिब्बत प्रस्थान
अध्यक्ष ओली तिब्बत प्रस्थान
प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय
प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम
हात्तीले दुःख दिन थालेपछि रातभर जाग्राम
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
लाङटाङ पदयात्रामा गएका भक्तपुरका चार जना बेपत्ता
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
गण्डकी विकास बैंककाे ७७ अाै शाखा  धनगढीमा !
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता
तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

तपाईंले छुटाउनुभयो कि?