गण्डकी विकास बैंककाे ७७ अाै शाखा धनगढीमा !
सारांश
- काठमाडाै, ७ जेठ ।
- गण्डकी विकास बैंकले ७७ अाै शाखा धनगढीमा खुलेकाे छ ।
- प्रदेश न.
काठमाडाै, ७ जेठ । गण्डकी विकास बैंकले ७७ अाै शाखा धनगढीमा खुलेकाे छ ।
प्रदेश न. ७का मुख्यमन्त्री त्रिलाेचन भट्टले उक्त शाखा उद्घाटन गरेका थिए ।
शाखा उद्घाटन गर्दै भट्टले बैंकले सेवा गुणस्तरीए हुनुपर्ने तर्फ बैंकले ध्यान दिन जरूरी हुने बताए ।
उद्घाटनमा धनगढी उप महानगरपालिका प्रमुख नृप बहादुर बडुले बैककाे सफलताकाे कामना गरेका थिए ।
अार्थीक वर्ष ७४/७५मा निक्षेप रू २० अर्व ४ङ कराेड पुराएकाे बैंकले बताएकाे छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया