काभ्रे खानीखोलामा गठबन्धनबाट माओवादीको अग्रता
सारांश
- काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।
- कुल १७०२ मत गणना हुँदा गठबन्धनबाट माओवादीका इन्द्रबहादुर थिङले ९०४ मत ल्याएका हुन्।
- यस्तै नेकपा एमालेबाट शेखर लामाले ६९० मत ल्याएका छन्।
काभ्रेको खानीखोला गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल १७०२ मत गणना हुँदा गठबन्धनबाट माओवादीका इन्द्रबहादुर थिङले ९०४ मत ल्याएका हुन्।
यस्तै नेकपा एमालेबाट शेखर लामाले ६९० मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका दोर्जेमान जिम्बाले ७९९ मत र एमालेबाट रुकमेणी गुरुङले ६८६ मत ल्याएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया