बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १८, २०७९
|
|
३६ पटक हेरिएको
Shares
बालेनले चुनाव नजित्दै ओलीलाई भेटेको खुलासा

सारांश

  • काठमाडौं।
  • बालेन साहले काठमाडौंको मेयरको सपथ लिएपछि वडाध्यक्षसहितको पहिलो बैठक डाके ।
  • बैठकमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु नरम रुपमा प्रस्तुत भए ।

काठमाडौं। बालेन साहले काठमाडौंको मेयरको सपथ लिएपछि वडाध्यक्षसहितको पहिलो बैठक डाके । बैठकमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरु नरम रुपमा प्रस्तुत भए । बालेनलाई पूर्ण साथ दिने गरी प्रस्तुत भए । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भने बालेनप्रति कडा भए ।

एमाले बालेनप्रति नरम हुनु र काँग्रेस कडा हुनुको रहस्य खुलेको छ । बालेनले निर्वाचित हुनु अघि नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगी भेटेको खुलेको छ । ओलीले बालेनलाई खुलेर बधाई दिएका थिए । उनको हात नै समातेर खुशी साटेका थिए ।

बालेनको जीतमा ओली पनि खुशी भएको बुझिएको छ । बालेनले पनि एमालेबाट साथ पाउने आशा गरेको देखिन्छ।

बालेनले निर्वाचित भई सपथ लिएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मासँग जँगी अड्डामै भेटेका थिए । उनलाई पूर्व सेना समेत रहेका कलाकार सन्तोष पन्तले खुलेरै सहयोग गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
जनता आवास कार्यक्रममा ३६१ आवास निर्माण
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
शुरु भयाे ‘संघीयता’ सपना- प्रदेश २ काे वैठकमा खुसी
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
उच्च हिमाली क्षेत्रमा हिमपात, अधिकतम तापक्रम घट्दा चिसो बढ्यो
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
प्रदेश प्रमुखद्वारा अस्पतालको अवलोकन
वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको स्पष्टोक्ति
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता