नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
सारांश
- काठमाडौं, १७ असार ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयलाई अब आफूहरुको कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह गरेका छन् ।
- थापाले बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा दिएका छन् ।
काठमाडौं, १७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयलाई अब आफूहरुको कुरा सुन्ने र काम गर्ने सरकार दिन आग्रह गरेका छन् । थापाले बालुवाटारमा जारी नेकपाको स्थायी कमिटी बैठकलाई तमासाको संज्ञा दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया