जाजरकोट बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २७, २०७९
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • जाजरकोटमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं। जाजरकोटमा बोलेरो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।
जीपमा सवार ५ जना गम्भिर घाइते भएका छन् भने ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?