अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो : जनार्दन शर्मा
सारांश
- निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् ।
- बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।
- ‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने,‘ महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइयो ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको स्पष्टीकरण दिएका छन् । बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट गरेका हुन् ।
‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो’ उनले भने,‘ महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइयो । स्रोत र सीमालाई पनि हेरियो ।’ उनले बजेटमा पार्टीको एजेन्डाअनुसार जनमुखी कार्यक्रम समेटिएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया