सिरहा नगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
४४ पटक हेरिएको
Shares
सिरहा नगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउँदै

सारांश

  • गोलबजार ।
  • सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ ।
  • नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

गोलबजार । सिरहा नगरपालिकाले सिरहा–माडर सडक खण्डमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र सहरी सुन्दरता विगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो ।

नगरभित्रका मुख्य सडकलाई ३० मिटर चौडा बनाउन मापदण्डविपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ । वडा नं ७ को थाना चोकबाट वडा नं १७ माडर खटौँकासम्मका नियमविपरीतका संरचना हटाउन सुरु गरिएको नगर प्रमुख डा. नवीनकुमार यादवले बताए ।

“मापदण्डविपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउँछौँ”, उनले भने, “विकास निर्माणमा बाधा नपु¥याउन सबैपक्ष समक्ष आग्रह गर्दछु ।”

(redzer.tv)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार
एक जोर जुत्ताको मुल्य चार करोड ८३ लाख ८० हजार
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
प्रधानमन्त्री ओली : दाहाल(नेपालसँग देश बनाउने सोच छैन्, माधव नेपाललाई पनि जनताले चिने
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
नवरात्रको पहिलो दिन आज शैलपुत्रीको उपासना गरिँदै
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
सर्वोच्चको आदेशले छुटेका प्रकाण्डलाई फेरि पक्रेर भोजपुर
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
मनमा लागेका र देखेका कुरा बोल्न हिच्किचाउदैनन् बस्नेत (हेर्नुहोस भिडियोसहित )
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
श्रीलंकामा अनुहार छोपिने पहिरहन लगाउन प्रतिबन्ध
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित