रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २४, २०७९
|
|
४४ पटक हेरिएको
Shares
रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा

सारांश

  • काठमाडौं।
  • आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ।
  • २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ ।

काठमाडौं। आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ। २७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ।

६ टिम सहभागी १५औं संस्करणको प्रतियोगिता यस पटक टी(२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो। भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ। पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन्। यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन्।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन्। यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन्।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ।

भारतीय घोषित टिम:
रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
वर्षमान पुन र ओनसरी घर्तीले गुन्जाए हाँसो, बैठक सभा मै
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
चिसोले जनजीवन कष्टकर
चिसोले जनजीवन कष्टकर
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
बुद्धको ज्ञान फैलाउन आचार्य कर्मा साङ्बोको नेत्तृत्वमा ध्यान साधना
पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना
पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री  पोखरेल
‘राम्रा काम गर्न सरकारको नै मुख ताक्नुपर्छ भन्ने छैन: रक्षामन्त्री पोखरेल