अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
१९ पटक हेरिएको
Shares
अर्मेनियाको किनमेल केन्द्रमा विस्फोट हुँदा ६ जनाको मृत्यु, १७ बेपत्ता

सारांश

  • एजेन्सी।
  • आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ।
  • मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन्।

एजेन्सी। आर्मेनियाको राजधानी येरेभानको एक बजारमा भएको ठूलो विस्फोटमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता रहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन्। विस्फोट पछि तीन तले भवन ध्वस्त भएको छ। आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ। घटनाको कारणबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?