बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३१, २०७९
|
|
३५ पटक हेरिएको
Shares
बाबुराम भट्टराई र वामदेव गौतम हँसिया हथौडाबाट चुनाव लड्ने

सारांश

  • काठमाडौं ३१ श्रावण ।
  • पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।
  • मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौं ३१ श्रावण । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन्।

मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गरेको स्थायी समितिको बैठक चाहना मुताविक निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराले भने उहाँहरुको चाहनालाई स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं‘ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको
नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको
कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी
कपिलवस्तुमा हालसम्म एमाले, कांग्रेस, लोकतान्त्रीक फोरमले बडा अध्यक्षमा विजयी
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
मोदी सरकारलाई अर्को ठुलो झटका !! भारतीयलाई पनि अमेरिका प्रवेशमा रोक…
लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव
लगानी सुनिश्चित नहुँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आसपासका रुख कटान नगर्न सुझाव
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?
“हिम्मतवाली”का नायक सुदर्शन गौतम मानव तस्करीमा ?
स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु
स्थानीय तहमा कृषि : चुनौती र अवसरहरु
सुनको मूल्य घट्याे, चाँदी स्थिर
सुनको मूल्य घट्याे, चाँदी स्थिर
भारतीय कलाकार, केहीलाई जनताले पत्याए
भारतीय कलाकार, केहीलाई जनताले पत्याए

तपाईंले छुटाउनुभयो कि?