कैलाली ५ ‘ख’ मा कांग्रेसका पन्त विजयी
सारांश
- कैलाली क्षेत्र नम्बर ५ ख मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त विजयी भएका छन् ।
- उनले प्रतिद्वन्द्वी माओवादी केन्द्रका रमेश धामीलाई १७७१ मतअन्तरले पराजित गरेका हुन् ।
- पन्तले कूल ११ हजार २ सय ५३ मत प्राप्त गरेका छन् ।
कैलाली क्षेत्र नम्बर ५ ख मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी माओवादी केन्द्रका रमेश धामीलाई १७७१ मतअन्तरले पराजित गरेका हुन् । पन्तले कूल ११ हजार २ सय ५३ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया