समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ
सारांश
- काठमाडौं ।
- प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
- महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको बताइएको छ ।
काठमाडौं । प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघका महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको बताइएको छ ।
यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना नदोहो¥याउन र पत्रकारलाई निर्वाधढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ ।

प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Santosh Dahal
Hawa news sampreshan garer janta ko satya tathya susuchit hune aadhikar kunthit parne aadhikar journalist lai pani xaina…..kanoon ko kura garne ho bhane charitra hatya hune news n article ni xapnu bhayan….mahasangha ko dhyan tyata tira ni jaos……patrakar n mahasangha 2 le bujhnu paryo kanoon bhanda thulo journalist hundainan….kanoon ko najar ma sanai saman hun……..
Manoj Lamichhane
सत्य तत्थ्य समाचार को लागी प्रमाण ज़रूरी हुन्छ कि हुदैन? समाजमा आगों जसरी फैलिन सक्ने समाचार लाई कतिपय कुरा ले सत्य भएपनी नकारात्मक संन्देश जाला कि भनेर सम्बन्धित जानिफकार को सल्लाह बमोजिम संम्प्रेषण हुनु पर्दछ? नकि समाज लाई गुमराह मा राख्ने , बालबालिका को मन मा डर त्रास हुने, समाज भयभीत हुने, राष्ट्र को सुरक्षा मा ऑच पुग्ने खाल को समाचार लाई समेत छॉटकॉट गरेर दिनु पर्ने ठॉउ मा बिकृत मानसिकता बाट अन्योल थप्ने समाचार कत्तिको ज़रूरी होला?
Prasad Belbase
जे मन लायो तेहि निउज बनाउन पाउछत चोरहरु
Prithvi Raj Subedi
galat samachar lekhna patrkar lai pani chhaina