विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६० करोड नाघ्यो, पौने ६५ लाखको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १०, २०७९
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।
  • वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् ।

काठमाडौं। विश्वमा हालसम्म ६० करोड ३८ लाख ९६ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् । हालसम्म अमेरिकाम ९ करोड ५८ लाख ८ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ।

अमेरिकापछि संक्रमितको ठूलो संख्या भारतमा रहेका छ। भारतमा हालसम्म ४ करोड ४३ लाख ८६ हजार ८३६ जनामा संक्रमण पुष्टी भएको छ। यस्तै, हालसम्म फ्रान्समा ३ करोड ४४ लाख २८ हजार ७३८, ब्राजिलमा ३ करोड ४३ लाख ५० हजार ६३९ र जर्मनीमा ३ करोड १९ लाख ७० हजार ७७९ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ।

विश्वमा रहेका संक्रमितमध्ये ५७ करोड ८७ लाख १६ हजार ७७५ जना निको भइसकेका छन्। अहिले विश्वमा सक्रिय कोरोना संक्रमितको संख्या १ करोड ८६ लाख ९७ हजार २८७ रहेको छ।

वल्डोमिटर्सका अनुसार कोरोना भाइरसको संक्रमणको कारण विश्वमा हालसम्म ६४ लाख ८२ हजार ५८ जनाको मृत्यु भइसकेको छ। कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा हालसम्म १० लाख ६७ हजार ९६४ जनाको मृत्युको कारण कोरोना बनेको छ।

कोरोनाका कारण ब्राजिलमा ६ लाख ८३ लाख ३२८, भारतमा ५ लाख २७ हजार ४८८, रुसमा ३ लाख ८३ हजार ८२९ र मेक्सिकोमा ३ लाख २९ हजार २२५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
पार्टीको हितका लागि युवा पुस्तालेले जिम्मेवारी लिनुपर्छ: नेता रिजाल
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
कमल थापाले दिलनाथ गिरीलाई मन्त्रीबाट हटाउन गरे पत्राचार
काठमाडौं क्षेत्र  ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
काठमाडौं क्षेत्र ३ बाट दिनेश खनाल द्वारा स्वतन्त्र उमेदवारी दर्ता
कात्तिक १२ गते मंगलबारको राशिफल यस्तो छ
प्रधानमन्त्री को चीन भ्रमणबारे (कसले के भने)

तपाईंले छुटाउनुभयो कि?