रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २६, २०७९
|
|
२६ पटक हेरिएको
Shares
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’

सारांश

  • काठमाडौ ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यसपटक मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य लड्ने तयारीमा रहेकी छन ।
  • नेपाली चलचित्रमार्फत नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी थापा पछिल्ला केही वर्षदेखि राजनीतिमार्फत समाज बदल्ने अठोटमा छिन्।

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यसपटक मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य लड्ने तयारीमा रहेकी छन ।

नेपाली चलचित्रमार्फत नेपाली समाजको रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेकी थापा पछिल्ला केही वर्षदेखि राजनीतिमार्फत समाज बदल्ने अठोटमा छिन्।
एक अनलाइन मिडियासंग अन्तरवार्ता दिदै नेतृ थापाले देशको सेवा गर्न आफु सांसद अनि मन्त्री समेत बनेर समाज रुपान्तर गर्ने बताएकी छन । समाजमा विभिन्न घटना परिघटना घटनुको पछाडी नेतृत्वको कारण रहेको थापाले बताएकी छन । थापाले चुनावमा हुने फजुल खर्च रोकेर बिकासलाई प्राथकिता दिने बताइकी छन ।
आफु चुनाव लडदै गर्दा महगो चुनाव नलडने उल्लेख गर्दै थापाले भनेकी छन ‘एक रुपैयाँ खर्च नगरी चुनाव जित्छु’ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
अमेरिकालाई छोडेर साउदी अरब रुससँग नजिकियो भने के हुन्छ?
मुक्तिनाथको फेदीमा थकाली होमस्टे
मुक्तिनाथको फेदीमा थकाली होमस्टे
फाेनबाटै सम्बन्ध विच्छेद !
फाेनबाटै सम्बन्ध विच्छेद !
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
विमान दुर्घटनामा परि निधन भएकाको शव आफन्तलाई बुझाउने कार्य भइरहेको छ : मन्त्री किराँती
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो
सुन काण्डमा अनुसन्धान गर्ने प्रहरी नै तानिदैं, अहिलेसम्म यी प्रहरीको मिलेमतो
गाँजासहित एक पक्राउ
गाँजासहित एक पक्राउ
अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !
अणुबमले पनि मार्न नसकेको रुख बालुवाटारमा !

तपाईंले छुटाउनुभयो कि?