यी हुन् प्रतिनिधिसभामा समानुपातिकबाट एमालेका ३४ सांसद (नामावलीसहित)
सारांश
- काठमाडौं ।
- नेकपा (एमाले)ले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसद चयन गरेको छ ।
- पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम छनोट गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसद चयन गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम छनोट गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । एमालेबाट समानुपातिकमा छानिनेहरूको सूची यस्तो छ ।
१ देवीप्रसाद भट्ट चन्द
२ हेमराज राई
३ कालुराम राई
४ नैनकला थापा मगर
५ सूर्यकुमारी श्रेष्ठ
६ उर्मिला थेवे
७ इश्वरी घर्ती
८ रणकुमारी बलम्पाकीमगर
९ शान्ति श्रेष्ठ
१० सरस्वती सुब्बा
११ रघुजी पन्त
१२ एकनाथ ढकाल
१३ दयालबहादुर शाही
१४ मेनुकाकुमारी पोखरेल
१५ सरिता भुसाल
१६ सोभा ज्ञवाली
१७ विजुला रायमाझी
१८ निर्मला कोइराला
१९ सम्झना थपलिया
२० दिपा शर्मा
२१ सुनिता बराल
२२ आश्मा कुमारी चैधरी
२३ शान्ति चौधरी
२४ इश्वरबहादुर रिजाल
२५ प्रभु हजारा पाश्वान
२६ चन्द्रबहादुर विश्वकर्मा
२७ रुकमणी राणा बराइली
२८ हर्कमाया विश्वकर्मा
२९ गंगा प्रसाद यादव
३० अमृतराज लालवंशी
३१ विना देवि
३२ अमृतादेवि अग्रहरी
३३ प्रतिक्षा तिवारी मुखिया
३४ सराज अहमद फारखी
binance
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. binance Register