एनआरएनए निर्वाचन अपडेटस् मतदानस्थलमा विवाद कायमै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ३०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
एनआरएनए निर्वाचन अपडेटस् मतदानस्थलमा विवाद कायमै

सारांश

  • काठमाडौं।
  • विवादका कारण रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज बिहीबार १० बजेपछि मात्रै सुरु भएको छ।
  • इलेक्ट्रिकल भोटिङ मेशिनबाट गर्ने तय भएको मतदान मेशिनमा खराबी आएपछि कागजी मतपत्रबाट सुरु भएको हो।

काठमाडौं। विवादका कारण रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज बिहीबार १० बजेपछि मात्रै सुरु भएको छ।इलेक्ट्रिकल भोटिङ मेशिनबाट गर्ने तय भएको मतदान मेशिनमा खराबी आएपछि कागजी मतपत्रबाट सुरु भएको हो।

तर मतदान सुरु भएसँगै मतदानस्थल पुनः अशान्त बनेको छ। अध्यक्ष पदका उम्मेदवार कुल आचार्य पक्षले प्रक्रियामा असहमति जनाउँदै नाराबाजी गर्न थालेको छ।ट्राभल डकुमेन्ट र पासपोर्ट नहुनेहरुले पनि भोट गर्न पाउनु पर्छ भन्ने माग राख्दै उनीहरुले नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनः मौन अवधि शुरु
राष्ट्रियसभा निर्वाचनः मौन अवधि शुरु
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
विवाह गर्न २० वर्ष पुग्नैपर्ने, १८ वर्षपछि पैत्रिक सम्पत्तिमा सन्ततिको निरपेक्ष हक रहनेछैन
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
साँढे तीन खर्ब रकम अभाव हुने भएकोले दाता सम्मेलनको आयोजना गर्ने तयारीमा छौं : पूर्ननिर्माण प्राधिकरण सिईओ भुसाल
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर
प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत
प्राकृतिक चिकित्सा पद्धतिमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत
सर्वोच्च अदालतमा  दुई कामु प्रधानन्ययाधीश !
सर्वोच्च अदालतमा दुई कामु प्रधानन्ययाधीश !
चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
निर्वाचन विरोधी गतिविधिमा सक्रिय दुई झापामा पक्राउ
मनाङ सडक तीन साता बन्द हुने
मनाङ सडक तीन साता बन्द हुने
मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण
मतदाताको माग हुलाकी राजमार्ग र नदी नियन्त्रण

तपाईंले छुटाउनुभयो कि?