सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
४९ पटक हेरिएको
Shares
सभामुख घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग

सारांश

  • काठमाडौँ ।
  • नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुभएको छ ।
  • आज एक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनुभएको छ । आज एक विज्ञप्ति जारी गर्नुहुँदै उहाँले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।

सभामुख घिमिरेले एमालेको पार्टी सदस्यता समेत त्यागेको उल्लेख गर्नुभएको छ । उहाँ बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित हुनुभएको थियो ।

घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत हुनुहुन्थ्यो। उहाँले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।

​​​​​​​

(basicbluesnation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी
कांग्रेस, माओवादी र मधेस केन्द्रित दल झस्कने गरेर आयो नेता खनालको टिप्पणी
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा
पर्यटन क्षेत्रमा उद्धारको आवरणमा मौलाएको बिमा ठगी धन्दा र प्रणालीगत संकटको खुलासा
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
बिदा पुनरावलोकन गरिदिन आदिवासीको माग
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत
सरकारका कामको परिणाम देखिने बेला आउँदैछः वनमन्त्री बस्नेत