ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा

सारांश

  • काठमाडौँ ।
  • ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा परेको छ ।
  • अस्ति सोमबारबाट सुरु भएको सुनुवाइ आज बुधबारसम्म पनि नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखेर पेशी तोकिएको स्रोतले जनाएको छ ।

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा परेको छ ।

अस्ति सोमबारबाट सुरु भएको सुनुवाइ आज बुधबारसम्म पनि नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखेर पेशी तोकिएको स्रोतले जनाएको छ ।

ललिता निवास क्याम्पभित्रको जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार बहस हुँदाहुँदै समय सकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा
बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
नयाँ शक्तिका ५ दलित नेताले दिए राजीनामा
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
उपत्यकामा एमालेले खाता खोल्यो, महांकालमा रामचन्द्र दाहाल विजयी…
एनसेल मुख्यालय बम काण्ड : कर्मचारी सहित शंकास्पद ६ जना प्रहरी नियन्त्रणमा
१४ फ्रेबुअरीमा  सत्य प्रेम
१४ फ्रेबुअरीमा सत्य प्रेम
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र बैँक खाताका लागि राष्ट्रिय अभियान
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान

तपाईंले छुटाउनुभयो कि?