चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
४१ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी, परिक्षण उडानका लागि चिनियाँ जहाज अवतरण

सारांश

  • चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारीका लागि चिनियाँ जहान काठमाडौँ आएको छ ।
  • परिक्षण उडानको लागि आएको चिनियाँ जहाज बुधबार पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
  •  चिनियाँ जहाज आएपछि नेपालका आन्तरिक उडान केही समयका लागि रोकिएको थियो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तयारीका लागि चिनियाँ जहान काठमाडौँ आएको छ । परिक्षण उडानको लागि आएको चिनियाँ जहाज बुधबार पौने २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । चिनियाँ जहाज आएपछि नेपालका आन्तरिक उडान केही समयका लागि रोकिएको थियो ।

चिनियाँ जहाजबाट आएका अधिकारीहरुले विमानस्थलको सुरक्षाको बारेमा जानकारी लिएका थिए । उनिहरुले विमानस्थलका प्रशासन र सुरक्षा अधिकारीहरुसँग छलफल समेत गरेका थिए । त्यसपछि आन्तरिक र अन्तराष्ट्रिय उडान पुनः सुचारु भएका छन् । चिनियाँ राष्ट्रपति सी नेपाल आउने चर्चा भएपनि दुबै देशले मिति भने तोकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
कान्तिपुरमा  सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
कान्तिपुरमा सिरोहियाले एउटा समाचारका लागि २ करोड मागेको सुमार्गीको आरोप !
पुराणबाट रु १२ लाख संकलन
पुराणबाट रु १२ लाख संकलन
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
आज रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
टि.भि.ए. स्ट्राइकरको र्यालीमा सुपरस्टार निखिल उप्रेती
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
माओवादी नेताको प्रस्ताव : प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने
लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार
त्रिकोणात्मक सिरिज  नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
त्रिकोणात्मक सिरिज नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक