मुख्यमन्त्री रावलले दिए राजीनामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मुख्यमन्त्री रावलले दिए राजीनामा

सारांश

  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका छन् ।
  • प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् ।

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका छन् ।

प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?