साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु !

सारांश

  • भोलिदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान शुरु हुँदैछ ।
  • कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु गर्न लागेको हो ।
  • काठमाडौं–कुवेत सिधा उडानले नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुनेछ ।

भोलिदेखि कुवेत–काठमाडौं–कुवेत सिधा उडान शुरु हुँदैछ ।

कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं सिधा उडान शुरु गर्न लागेको हो ।

काठमाडौं–कुवेत सिधा उडानले नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?