कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
कञ्चनपुरमा ११ महिनामा १० जना महिला तथा बालबालिकाको उद्धार

सारांश

  • माइती नेपाल कञ्चनपुरले ११ महिनाको अवधिमा १० जना महिला तथा बालबालिकाको उद्धार गरेको छ ।
  • माइती नेपाल कञ्चनपुरले सन् २०१८ मा भारतका विभिन्न शहरमा जोखिमपूर्ण अवस्थामा रहेका १० जना महिला तथा बालबालिकाको उद्धार गरेको हो ।
  • यस्तै, सन् २०१७ मा २४ महिला तथा बालबालिकाको उद्धार गरेको संस्थाले जनाएको छ ।

माइती नेपाल कञ्चनपुरले ११ महिनाको अवधिमा १० जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । माइती नेपाल कञ्चनपुरले सन् २०१८ मा भारतका विभिन्न शहरमा जोखिमपूर्ण अवस्थामा रहेका १० जना महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

यस्तै, सन् २०१७ मा २४ महिला तथा बालबालिकाको उद्धार गरेको संस्थाले जनाएको छ । माइती नेपाल कञ्चनपुरको तथ्यांकअनुसार सन् २०१८ मा मानव वेचविखनको जोखिममा रहेका १ सय ८५ जना महिला तथा बालबालिकालाई सीमा नाकामा रोकथाम गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
१ नम्बर प्रदेश सरकारका मन्त्रालयहरुको टुंगो लाग्यो, कहाँ कहाँ राख्ने ?
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
वृद्ध भत्ता कति बढ्यो ?
वृद्ध भत्ता कति बढ्यो ?
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा, अविरल वर्षाका कारण जोखिम भने कायमै
कास्की जिल्लामा बाम गठबन्धनकाे अग्रता
कास्की जिल्लामा बाम गठबन्धनकाे अग्रता
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
सुनसरी दुई समुह बीच फाईट हँदा एक को मृत्यु
मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …
मानिस सुतिरहेका थिए, शहर नै हल्लियो …
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
उत्तर-पश्चिम चीनमा शक्तिशाली भूकम्पः १ सय ११ जनाको मृत्यु
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा
नेकपाको बैठक आज बस्दै, पोलिट ब्यूरो गठन र केन्द्रिय सदस्यको कार्यविभाजन मुख्य एजेन्डा