हिमाल पारीबाट उदायो सूर्य : तुलाचन विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हिमाल पारीबाट उदायो सूर्य : तुलाचन विजयी

सारांश

  • मुस्ताङ– हिमाल पारीको जिल्लाा मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनको विजयी सुरुवात भएको छ ।
  • प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचन ३५४४मत सहित विजयी भएका हुन् ।
  • उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रोमी गौचन थाकाली ३२८१ मत सहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

मुस्ताङ– हिमाल पारीको जिल्लाा मुस्ताङमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनको विजयी सुरुवात भएको छ ।
प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका एमाले उम्मेदवार प्रेम प्रसाद तुलाचन ३५४४मत सहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रोमी गौचन थाकाली ३२८१ मत सहित दोस्रो स्थान प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?