गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
५४ पटक हेरिएको
Shares
गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध

सारांश

  • काठमाडौं ।
  • सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ ।
  • भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

काठमाडौं । सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषाधी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छिन ।

जसअनुसार काकडभिट्टा, भण्टाबारी, बिराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकावाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।

‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी नगर्नुहुन सबन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
भदौ १४ गते आइतवारको राशिफल यस्तो छ
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग
Govinda’s wife Sunita made some serious allegations against Krushna Abhishek!
Govinda’s wife Sunita made some serious allegations against Krushna Abhishek!
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
गाईजात्रामा नेताजात्रा : ओलीलाई करले च्याप्यो, दाहाललाई रापले
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु
हवाई आक्रमणमा कम्तीमा २९ बालबालिकाको मृत्यु
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली
पञ्चायत सकिएपछि भर्ना भएकाले लोकतन्त्रको सर्टिफिकेट माग्न मिल्छ ?: प्रधानमन्त्री ओली