सुनको मूल्य बढ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
१८ पटक हेरिएको
Shares
सुनको मूल्य बढ्यो

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शशांक कोइरालाई कोरोना संक्रमण
शशांक कोइरालाई कोरोना संक्रमण
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
चेम्बर पदाधिकारीद्वारा उपराष्ट्रपति यादवसँग आर्थिक विषयमा छलफल
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
स्वास्थ्य महोत्सव उद्घाटन गर्न ओली र प्रचण्ड झापा जाने ।
‘उही  खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
३१३ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीले कहाँ जिते ? (सूचिसहित)
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
ट्रम्पको आक्रोशः उत्तर कोरियामाथि अब एउटै चिजले काम गर्न सक्छ,
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या
सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
सुनको मूल्यमा ५०० रुपैयाँ वृद्धि
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै

तपाईंले छुटाउनुभयो कि?