सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
३१ पटक हेरिएको
Shares
सङ्गीतकार सि.एल शर्माको ‘शितल शितल’मा प्रिन्स र मल्लिका

सारांश

  • काठमाडौं ।
  • नेपाल आइडल सिजन–२ का चीरपरिचित गायक रबी शर्मा र गायिका अस्मिता अधिकारी को ‘शितल शितल’ बोलको गीत सार्वजनिक भएको भएको छ ।
  • ओएसार डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा शब्द रोहित घिमिरे, सङ्गीत सि.

काठमाडौं । नेपाल आइडल सिजन–२ का चीरपरिचित गायक रबी शर्मा र गायिका अस्मिता अधिकारी को ‘शितल शितल’ बोलको गीत सार्वजनिक भएको भएको छ ।

ओएसार डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा शब्द रोहित घिमिरे, सङ्गीत सि.एल शर्मा र एरेन्ज मिक्सिङ मास्टरीङ पुस्कर खत्री को रहेको छ ।

मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको प्रेम कथामा आधारीत ‘हिमाली कथा’ शिर्षक दिइएको यस म्युजिकल फिल्ममा प्रिन्स चौहान र मल्लिका महत को दमदार प्रस्तुती रहेको छ ।

यो म्युजिकल फिल्मलाई निर्देशक केशब राज भट्टले एकदमै जिवन्तताका साथ निर्देशनको पाटो निभाएका छन् । बुद्ध थापाको सिनेम्याटोग्राफी र डिन्सन शाहको एडिटिङमा तयार पारिएको यो म्युजिकल फिल्मले सारा दर्शक स्रोताको मन जित्ने कुरामा सबैको एकमत रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
पूर्वराष्ट्रपति डा. रामवरण यादवको सेवासुविधा थपियो
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
राष्ट्रपतिसँग आयरल्याण्डका सभाध्यक्षको भेट
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
तीन महिनामा पचास करोडको सिमेन्ट बिक्री
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय
निर्मलाको सामुहिक बलात्कार भएको ठहर: गृहमन्त्रालय
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी
मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
मत बदरको जिम्मा दलहरुले पनि लिनुपर्छ: प्रमुख निर्वाचन आयुक्त
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

तपाईंले छुटाउनुभयो कि?