डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०८०
|
|
३८ पटक हेरिएको
Shares
डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

सारांश

  • काठमाडौं।
  • सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा.
  • वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

काठमाडौं। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

बिहीबार बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जस्तै एक पदमा नियुक्त गरिएको छ।

अर्याल अनुभवी सचिव मानिन्छन् । सिनियर पनि भएका कारण अन्य सचिवहरूसँगको समन्वयमा सहज हुने अनुमान गरिएको छ । साथै राजनीतिक समन्वय, निर्णय र राजनीति तथा प्रशासनको सम्बन्ध’  राम्रो जानकार मानिने अर्यालले पदवहाली पछिको भूमिकामा आफूलाई कसरी उभ्याउँछन्, त्यसबाट उनको मूल्याङ्कन शुरु हुनेछ । स्वभावले भद्र र अनुभवको सीमितताका कारण सानो कोठरीबाट प्रशासन चलाएका शंकरदास वैरागीको नियति अर्यालले दोहोर्‍याउने छैनन् भन्नेमा सचिवहरू विश्वस्त देखिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
विप्लव माओवादीले गर्‍यो गोरखाको जिल्ला भेला
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
दाइजो प्रथा अन्त्य गर्न मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने
पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल
पीडितले कहिलेसम्म पैसा तिरेर रगत लिनुपर्ने ? : अध्यक्ष दाहाल
झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद
झण्डै १ करोडको काठ ट्रेक्टरमा लोड गर्दागर्दै यसरी भयो बरामद
आज ५९ संक्रमित थप, ६० जना संक्रमणमुक्त
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
बिम्स्टेक सम्मेलनः राजनीतिक र आर्थिक अवस्थामा सुधार भएमा समृद्धि हुन्छः बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत
सञ्चारमैत्री वातावरण बनाउनेछु : सञ्चारमन्त्री बस्नेत
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु
बसको ठक्करबाट एक ६६ वर्षीया वृद्धाको मृत्यु