रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
रवि लामिछाने विरुद्ध परेका तीनवटै उजुरी खारेज

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेका तीनवटै उजुरी खारेज भएपछि उनको उम्मेदवारी जोगिएको छ ।
  • बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवनको क्षेत्र नं.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा परेका तीनवटै उजुरी खारेज भएपछि उनको उम्मेदवारी जोगिएको छ । बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवनको क्षेत्र नं. २ को उम्मेदवार रहेका लामिछानेविरुद्ध परेका उजुरी खारेज भएका हुन् ।

लामिछानेको उम्मेदवारी विरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दावी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरिदिएको छ ।

लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजरी गरेका युवराज खत्री सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाईको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?