मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
मनाङ २ खेल अघि नै ‘ए’ डिभिजन लिग च्याम्पियन

सारांश

  • काठमाडौ १२,पुष।
  • मनाङ मर्स्याङदी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ ।
  • मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो ।

काठमाडौ १२,पुष। मनाङ मर्स्याङदी क्लब अन्तिम चरणका २ खेल बाँकी रहँदै पल्सर सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ ।मनाङ मर्स्याङदी क्लबले बिहिबार लिगको दोस्रो स्थानको सीएमजी क्लब संकटालाई ३-१ ले पराजित गर्दै लिग उपाधि पक्का गर्यो ।

किर्तीमानी आठौं उपाधि जित्ने क्रममा मनाङले ११ मध्ये ११ खेलमा नै जित हात पारेको छ ।घरेलु लिगमा आठ पटक लिग जित्ने मनाङ एक्लो टोली हो ।  ११ चरण सम्म आइपुग्दा विजय यात्रालाई जारी राखेको मनाङले उपाधि रक्षा पनि गरेको हो ।

शत प्रतिशत जित नतिजा सहित लिग उपाधि पक्का गरेको मनाङको ११ खेलको समाप्तीमा ३३ अंक छ,२५ अंकको संकटाले अन्तिम २ खेल जितेपनि अब मनाङलाई भेट्ने छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ,  सामाजिक विकासमन्त्री जीवन घिमिरे
सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ, सामाजिक विकासमन्त्री जीवन घिमिरे
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
बृहत् प्रभातफेरिसहित नर्भिकले गर्यो यस वर्षको विश्व मुटु दिवसको सुरुवात
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
सर्बियाको विद्यालयमा बालकले गोली चलाउँदा ९ जनाको मृत्यु
बैशाख १८ गते शनिवारको राशिफल यस्तो छ
बैशाख १८ गते शनिवारको राशिफल यस्तो छ
विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?
विद्येयकको विरोधमा देशभरिका चिकित्सक आन्दोलित, के गर्लान् त ओलीले ?
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो
हिमपात र वर्षाको सम्भावना, देशभर चीसो बढ्यो