सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो

सारांश

  • इनरुवा ।
  • सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
  • आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।

इनरुवा । सप्तकोशी नदीमा आज नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

आफन्तको श्राद्धमा जाने क्रममा सुनसरीको बराहक्षेत्रस्थित कोशी नदीमा तीन युवक बेपत्ता भएका थिए ।

नदीमा बेपत्ता भएकामध्ये झापा दमक–२ का १७ वर्षीय नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भङ्गालोमा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेपत्ता भएका दमक–९ का १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी–७ का १८ वर्षीय राज गुरागाईंको खोजी भइरहेको उनले जानकारी दिए ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गोताखोर टोलीसहित स्थानीयवासीले बेपत्ता दुवै जनाको खोजी गरिरहेको प्रहरी उपरीक्षक ढकालले बताए ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
नारायणी नदीमा दशैं अघि क्रुजको परीक्षण
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
दुई महिनामा दुई खर्ब ५९ अर्बको वस्तु आयात हुँदा २६ अर्बको निर्यात
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री
मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन
मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन
‘सेतो कपालले केही गर्न सक्दैन भन्ने होइन, ८६ का गिरिजाले ५६ का प्रचण्डलाई डोर्याएकै हुन्’
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !
जन्मबार अनुसार आफ्नो स्वोभाव जान्नुहोस् !

तपाईंले छुटाउनुभयो कि?