मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न ः नेता पुन

सारांश

  • पाल्पा, २३ भदौ ।
  • नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ ।
  • राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।

पाल्पा, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताउनुभएको छ । राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उहाँले बताउनुभयो ।

प्रेस सेन्टर पाल्पा शाखाद्वारा तानसेनमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले प्रदेश र संघको निर्वाचन मंसिरमा हुन नसकेमा देशमा संवैधानिक संकट उत्पन्न हुने बताउनुभएको छ । संवैधानिक संकट उत्पन्न हुनबाट देशलाई जोगाउन मंसिरमा नै निर्वाचन गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ थियो ।

तीनै चरणको निर्वाचन सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुने बताउँदै उहाँले त्यसका लागि सबै क्षेत्रको सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नम्बर २ निर्वाचनपछि माओवादी पहिलो शक्ति बन्ने उहाँले दाबी गर्नुभयो ।

शान्तिपूर्ण र मर्यादित रुपमा मंसिरमा निर्वाचन गराउन सरकारलाई राजनीतिक दल, नागरिक समाज र सञ्चारलगायत सबै क्षेत्रको सहयोग चाहिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
राष्ट्रपतिबाट बकर इदको शुभकामना
राष्ट्रपतिबाट बकर इदको शुभकामना
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
डोनल्ड ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
निर्मला हत्या प्रकरण: एसपी विष्टले यसरि पिटेका रहेछन् !
निर्मला हत्या प्रकरण: एसपी विष्टले यसरि पिटेका रहेछन् !
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
डडेल्धुरामा काँग्रेसलाई जिताउनस्, विकास गरेर राजधानी ल्याउँछु : देउवा
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने
निर्मला हत्या प्रकरण: बम बहिनीहरुले ‘लास पनि त्यतै होला’ किन भने ?
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार
क्यासिनो प्यालेसद्वारा गुण्डा र प्रहरीलाई प्रयोग गरेर मजदुरमाथि निरन्तर प्रहार

तपाईंले छुटाउनुभयो कि?