जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?

सारांश

  • बलिउडका बादशाह शाहरुख खान अहिले आफ्नो आगामी चलचित्र ‘जीरो’ को प्रमोशनमा व्यस्त छन् ।
  •  शाहरुखको जन्मदिनका अवसरमा जीरोको ट्रेलर सार्वजनिक भएको थियो ।
  • जीरोमा शाहरुख खानको भूमिका यूनिक रहेको छ ।

बलिउडका बादशाह शाहरुख खान अहिले आफ्नो आगामी चलचित्र ‘जीरो’ को प्रमोशनमा व्यस्त छन् । शाहरुखको जन्मदिनका अवसरमा जीरोको ट्रेलर सार्वजनिक भएको थियो । जीरोमा शाहरुख खानको भूमिका यूनिक रहेको छ । चलचित्रको ट्रेलरलाई दर्शकले खुबै मन पराएका छन् ।

बलिउडका कलाकारहरुदेखि लिएर फ्यानहरुले पनि उनको भूमिकाको तारीफ गरेका छन् । उनका छोरा अबराम खानले पनि जीरो को ट्रेलर हेरेर आफ्नो रिएक्शन दिएका छन् । एक अन्तर्वार्तामा शाहरुख खानले भने, ‘अबरामलाई चलचित्रको ट्रेलर खुबै मन परेको छ । ट्रेलर हेर्नेबित्तिकै अबरामले ‘टू गुड’ भने । शाहरुख खानले अगाडि भने, ‘मलाई लाग्छ कि पाँच वर्षको उमेरमा मानिसहरु सामान्य दिमाग प्रयोग गर्ने भइसकेका हुन्छन्, त्यसैले यो मेरो पहिलो चलचित्र हुनेछ जसलाई मेरो छोरा अबरामले बुझ्न सक्नेछन् र उनले चलचित्रका बारेमा आफ्नो धारणा दिन सक्नेछन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
ललितानिवास प्रकरणः प्रधानमन्त्रीदेखि खरिदारसम्म दोषी
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
सबइञ्जिनियर विरुद्ध विशेष अदालतमा मुद्दा दायर !
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
महोत्तरीमा दिउँसै लुटियो एनएमबि बैंक
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
सुन पसलमा लुटपाट गर्ने एक जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
उपप्रधानमन्त्री महराले गरे चुनावी एजेण्डा पुराः हवाई सेवा सञ्चालनमा
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना

तपाईंले छुटाउनुभयो कि?