सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सक्खर कति फाइदाजनक छ स्वास्थ्यका लागि ? थाहापाउनुहोस्

सारांश

  • काठमाडों ।
  • स्वास्थ्यका लागि सक्खर राम्रो मानिन्छ ।
  • उखुबाट तयार पारिने सक्खरमा थुप्रै पोषक तत्वहरु पाइन्छन् ।

काठमाडों । स्वास्थ्यका लागि सक्खर राम्रो मानिन्छ । उखुबाट तयार पारिने सक्खरमा थुप्रै पोषक तत्वहरु पाइन्छन् । आयुर्वेदका तथा चिकित्सा विज्ञानले पनि सक्खर खानु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको बताएको छ ।

यसमा आइरन, म्याग्नेसियम, पोटासियम प्रशस्त्र मात्रामा पाइन्छ । जुन रगत र मांसपेशीसम्मको लागि लाभदायिक छ । यसमा पाइने फाइबरले कब्जियत रोक्न मद्दत पुर्याउँछ भने पाचन प्रक्रियालाई पनि राम्रो बनाउँछ ।

कलेजोबाट विषाक्तता कम गर्न र यसको कार्यहरू ठीक राख्नको लागि पनि गुणकारी मानिन्छ सक्खर । त्यस्तै, तौल घटाउन पनि सक्खर खान सकिन्छ । यसले तपाईंलाई शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न, शरीरमा सन्तुलन कायम राख्न र चयापचय सुधार गर्न मद्दत गर्दछ। एजेन्सी

(https://eluminoustechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
महामन्त्री शर्माले भने : अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
विकासशील राष्ट्रलाई नेतृत्वदायी भूमिका प्रदान गर्न परराष्ट्रमन्त्रीको अपिल
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
फौजी कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
विप्लवविरुद्ध वर्षमान, ठीक पार्ने चेतावनी
चीनलाई चिढ्याए अमेरिकी राष्ट्रपति ट्रम्पले
चीनलाई चिढ्याए अमेरिकी राष्ट्रपति ट्रम्पले

तपाईंले छुटाउनुभयो कि?