राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
४५ पटक हेरिएको
Shares
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले बाढीपहिरो पीडितलाई सहयोग गर्ने

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले तराई क्षेत्रमा आइपरेको विपत्तिमा सहयोग गर्ने भएको छ ।
  • प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले तराई क्षेत्रमा आइपरेको विपत्तिमा सहयोग गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रतिष्ठानले आर्थिक, भौतिक र नैतिक सहयोगमा जुट्नको लागि प्रतिष्ठान मातहातका प्रदेश अञ्चल समन्वय जिल्लाहरु सम्पूर्णमा अनुरोध गरेको छ ।

बैठकले विपत्तिमा परेकाहरुमाथि केन्द्रीय समितिको तर्फबाट व्यक्तिगत रुपमा सहयोग संकलन गरी नगद एक लाख र जिन्सी तथा खाद्य सामग्रीसहित प्रभावित क्षेत्रमा पुग्ने निर्णय गरेको छ ।

प्रतिष्ठानमार्फत सहयोग गर्न इच्छा राख्नुहुने देशविदेशका सम्पूर्ण कलाकार शुभचिन्तक महानुभावहरुमा सम्पर्कको लागि अनुरोध छ ।

केहि दिन देखि परेको अविरलको बर्षा सँगै देशमा आएको बाढी पहिरोका कारण करिव ६६ जना भन्दा धेरेको ज्यान गइ सकेको छ भने लाखौ घरवारविहीन भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
संसद् भवन अगाडिबाट घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
पति विदेश, बच्चा जन्माएर मारेको भन्दै आमा पक्राउ
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
अधिवेशनका कार्यतालिकामाथि छलफल गर्दै काँग्रेस
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
राजधानीको एक बस्तीमा भुतप्रेत, विश्वास नलागे क्यामेरामै रेकर्ड भएको यो भिडियो हेर्नुहोस्
भारतबाट ल्याइएको विद्युत हटाइन्छ: उर्जामन्त्री
भारतबाट ल्याइएको विद्युत हटाइन्छ: उर्जामन्त्री
मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि
मेलाबाट फर्कदा हराएका पत्रकार तेजु खड्काको निधन भएको पुष्टि
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो