आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
१६ पटक हेरिएको
Shares
आज घट्यो सुनको मूल्य, कति छ तोलाको  ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्य आज घटेको छ ।
  • हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो । बिहिबार पनि सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

(https://www.etutorworld.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
माओवादीका लागि नेता व्यवस्थापन जटिल देखियो, यी हुन नेताहरु…
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
करण केसी चम्किदाँ टी २० मा नेदरल्याण्डमाथि रोमाञ्चक जीत
करण केसी चम्किदाँ टी २० मा नेदरल्याण्डमाथि रोमाञ्चक जीत
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
मृतकका आफन्त बोकेर बंगलादेशबाट उड्यो जहाज !
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
घरबहाल करमा ठगी गर्नेलाई कानूनको दायरामा ल्याउन सकिने
आजबाट काठमाडौंको फोहाेर उठाइने
आजबाट काठमाडौंको फोहाेर उठाइने
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
प्रचण्डकी नातिनी स्मिता दाहाल अब देश विकासमा (हेर्नुहोस् भिडियो)
मानव अधिकार उल्लंघनका मुख्य कारण गरिबीः मुख्यमन्त्री राजेन्द्र राई
जेठ २० गतेको राशीफल यस्तो छ, कसैको साँझसम्म सुखद खबर आउने, कसैको प्रेमसम्बन्धमा दरार आउने

तपाईंले छुटाउनुभयो कि?