सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट

सारांश

  • संखुवासभा ।
  • सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ।
  • मकालु गाउँपालिका(५ आम्राङ बस्ने शुखिमाया गुरुङको घरमा सोलार प्यानलको ब्याट्री सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा तथा भाँडावर्तन पूर्ण रुपमा जलेर करिब ११ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

संखुवासभा । सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट भएको छ।मकालु गाउँपालिका(५ आम्राङ बस्ने शुखिमाया गुरुङको घरमा सोलार प्यानलको ब्याट्री सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा तथा भाँडावर्तन पूर्ण रुपमा जलेर करिब ११ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस

समाजवादी पार्टिका नेतामाथि गोली प्रहार

समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए । उनको हातको पाखुरामा गोली लागेको छ । गोली कसले के कारणले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?