आजबाट काठमाडौंको फोहाेर उठाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २४, २०७९
|
|
२३ पटक हेरिएको
Shares
आजबाट काठमाडौंको फोहाेर उठाइने

सारांश

  • काठमाडौं।
  • काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ।
  • सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै अाजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो।

काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ। सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै अाजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो।

सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो।

सहरी विकास मन्त्रालयका तर्फबाट तीन र ६ वटा कामको विवरणमा प्रतिवद्धता जनाएसँगै आन्दोरतपक्षले फोहर बिसर्जन गर्न दिने भएको हो। लामाे समयदेखि काठमाडाैंकाे फाेहाेर नउठ्दा काठमाडाैंका सडक र चाेक दुर्घन्धित भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?