आज सुनचाँदीको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०८०
|
|
३० पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको पहिलो दिन आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य साताको दोश्रो दिन सोमबार स्थिर रहेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको पहिलो दिन आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य साताको दोश्रो दिन सोमबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?