आज सुनचाँदीको मूल्य स्थिर
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
- कारोबार साताको पहिलो दिन आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य साताको दोश्रो दिन सोमबार स्थिर रहेको हो ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको पहिलो दिन आइतबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको मूल्य साताको दोश्रो दिन सोमबार स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया