बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
१७ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको पाँचौं दिनबिहीबार तोलामा ८०० ले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको पाँचौं दिनबिहीबार तोलामा ८०० ले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेर १ लाख १२ जार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर कारोबार भएको छ । बिहीबार तोलामा १ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ४८० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?