आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २, २०७७
|
|
३७ पटक हेरिएको
Shares
आज सर्वाधिक एक हजार १६ कोरोना संक्रमित, कोरोना बन्यो भयावह

सारांश

  • काठमाडौं, २ भाद्र ।
  • नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ ।
  • आज अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो ।

काठमाडौं, २ भाद्र । नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । आज अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो ।

एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको सख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १७ हजार ५ सय ८० जना संक्रमणमुक्त भएका छन् । आज ८५ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

(www.losaltosresort.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
चितवनमा एक वर्षभित्र २२ दुर्लभ गैँडाको मृत्यु: प्राकृतिक कारणसँगै करेन्ट लागेर ज्यान गुमाउने क्रम बढेपछि संरक्षणमा चुनौती
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालको विजयी शुरुवात
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्री दाहालको निर्देशन
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !
क्रिकेट विश्वकप ट्रफि नेपालमा, यी ठाउँमा देख्न सकिन्छ ट्रफि !
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
नदीमा हामफाल्ने आमाको उद्धार, छोराछोरीको मृत्यु
चैत ९ गतेको राशिफल थाहा पाउनुस्
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास
राष्ट्रपति भवन अगाडि निहारिकाको आत्मदाह प्रयास
कर्णाली प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने