दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
३३ पटक हेरिएको
Shares
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु

सारांश

  • काठमाडौँ ।
  • दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।
  • संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्युभएको हो ।

काठमाडौँ । दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाकार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको हिजो बिहीबार मृत्युभएको हो ।

जाजरकोट जिल्ला खलङगा गाउँपालिका–६ का बाँठाको रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डीएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निजको पार्थिव शरीर पोर्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ
तीन वर्षमा चार सीईओ फेरिए
तीन वर्षमा चार सीईओ फेरिए
आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो
एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
एक यस्तो बस्ती जहाँ उखुको खुदोबाट लाखौँ कमाई हुन्छ
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
चिनियाँ विदेशमन्त्री वाङद्वारा देउवा र प्रचण्डसँग छुट्टाछुट्टै भेट
पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध
पुनर्वास सीमा विवाद सुल्झाउन कुटनीतिक पहलका लागि प्रधानमन्त्रीलाई अनुरोध
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
यी हुन् नेपालबाट धेरै निर्यात भएका १० वस्तु
​आरजु हार्दा धेरैको सपना चट् ?
​आरजु हार्दा धेरैको सपना चट् ?
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक

तपाईंले छुटाउनुभयो कि?