आज ७ जनाको मृत्युभएसँगै कोरोनाबाट मृत्यु हुनेको सख्या २ हजार नाघ्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा नयाँ संक्रमित २ सय ७० थपिएका छन् ।

कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ७० थपिएका छन् । आज ४ सय ३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६९ हजार ४ सय ५० संक्रमित भएपनि २ लाख ६४ हजार १ सय ३७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार ३ सय १२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २० लाख ४३ हजार ३ सय ५५ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या १४५ रहेको छ ।

(https://ctlsites.uga.edu)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
पहिले र अहिले यी बलिउड सेलिब्रेटी !
एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ
एमाले–माओवादीको कुरा नमिल्दा प्रदेश ६ मा सरकार गठनमा ढिलाइ
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
चीनमा भूकम्प ः मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, सयौं घाइते
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
निर्वाचनकै मुखमा मधेस प्रदेश सरकारको जम्बो टोली युरोप भ्रमण जाँदै
यसपालि घुमौं कर्णाली
यसपालि घुमौं कर्णाली
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
दाल उद्योगको कर्तुत : नयाँ मिति राखेर रि–प्याकिङ्ग गरेको २० लाखको चना र ओख्खर नष्ट
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन

तपाईंले छुटाउनुभयो कि?