नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेवि संघले गर्याे पार्टिकार्यालय घेराउ

सारांश

  • काठमाडाै, ९ मंसिर ।
  •   नेपाली कांग्रेसकाे भातृ संगठन नेवि संघकाे असन्तुष्ठ पक्षले पार्टीकार्यालय घेराउ गरेकाे छ ।
  • माेति भण्डारीकाे नेतृत्वमा  केन्द्रिय कार्यालय घेराउ गरीएकाे बताइएकाे छ ।

काठमाडाै, ९ मंसिर ।  नेपाली कांग्रेसकाे भातृ संगठन नेवि संघकाे असन्तुष्ठ पक्षले पार्टीकार्यालय घेराउ गरेकाे छ । माेति भण्डारीकाे नेतृत्वमा  केन्द्रिय कार्यालय घेराउ गरीएकाे बताइएकाे छ । पार्टिकाे बलियाे खम्बा मानिने नेवि संघलाइ पार्टिले व्यवास्ता गरेकाे, विधानकाे मर्मअनुरूप पार्टी नचलेकाे जस्ता माग राख्दै कार्यालय घेराउ गरिएकाे बताइएकाे छ ।

उनिहरूले नेतृत्वले संगठनलाइ अगाडि बढाउन नसकेकाे कारण पार्टि ठुलाे संकटमा फस्दै जाने चेतावनि  सम्म दिएका छन् । घेराउ कार्यक्रममा नेताहरूकाे विराेधमा चर्काे नाराबाजि गरीएकाे थियाे ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?