निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
सारांश
- काठमाडौ २,असोज।
- नेपाल निर्माण व्यवसायी महासंघको २० औ साधारण सभा यहिँ असोज ४ देखी काठमाडौ मा सुरु हुने भयको छ।
- आज मंगलबार व्यवसायी महासंघले आफनै कार्यलय अनामनगर मा पत्रकार सम्मेलन गरी साधारण सभा असोज ४ गते देखी राजधारी काठमाडौ मा गर्ने जानकारी दिएको छ।
काठमाडौ २,असोज। नेपाल निर्माण व्यवसायी महासंघको २० औ साधारण सभा यहिँ असोज ४ देखी काठमाडौ मा सुरु हुने भयको छ।आज मंगलबार व्यवसायी महासंघले आफनै कार्यलय अनामनगर मा पत्रकार सम्मेलन गरी साधारण सभा असोज ४ गते देखी राजधारी काठमाडौ मा गर्ने जानकारी दिएको छ। साधारण सभाबाट महासंघले नेतृत्व छनोट गर्नेअध्यक्ष विष्णुभाइ श्रेष्ठले पत्रकारहरु लाई जानकारी गराएका छन।
निर्माण व्यवसायीको सुरक्षा, व्यवसायीको हकहित, देशभर छरीएर रहेका निर्माण व्यवसायी लाई संगठित गर्ने महासंघको ध्यान जाने उनले बताए। ७७ जिल्लाका निर्माण ब्यबसायी लगभग १२ हजार रहेका छन्। २० औ साधारण सभा मा भाग लिन जिल्ला बाट निर्माण संघ का प्रतिनिधि हरुको काठमाडौं आउने क्रम जारी रहेको समेत अध्यक्ष श्रेष्ठ ले बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया