मेयर बालेनले सिंहदरबार आगो लगाउने चेतावनी किन दिए?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मेयर बालेनले सिंहदरबार आगो लगाउने चेतावनी किन दिए?

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाइ दिने चेतावनी दिएका छन्।
  • उनले आज पनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरपालिकाका कुनै पनि गाडी सरकारबाट रोकिए सिंहदरबारमा आगो लगाइ दिने चेतावनी दिएका छन्।

उनले आज पनि आफ्नो महानगरपालिकाका गाडी सरकारबाट रोकिएको संकेत गरेका छन्। उनले आजको लागि केही भएन भन्दै भोलिबाट महानगरका कुनैनि गाडी सरकारबाट रोकिए भने सिंहदरबार आगो लगाउने चेतावनी दिएका हुन्। उनले शनिबार राति फेसबुकमा सरकारलाई चेतावनी दिँदै यस्तो पोष्ट गरेका छन्।

उनले लेखेका छन्-

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?