बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बालिका करणीकाे अाराेपमा एकजना पक्राउ !

सारांश

  • काठमाडाैँ, ५ असाेज ।
  • भोजपुर जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीकाे अाराेपमा एक जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

काठमाडाैँ, ५ असाेज । भोजपुर जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणीकाे अाराेपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?
डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ?
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
नेकपाका सांसद पाण्डेले बाबुराम भट्टराईमा ‘फ्रस्टेसन’ देखेपछि…
सञ्जुमा देखाइएका झुठा दृश्य !
सञ्जुमा देखाइएका झुठा दृश्य !
सीपीएलः आज माडी र सौराहा भिड्दै
सीपीएलः आज माडी र सौराहा भिड्दै
स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल व्यवसायमा
स्टान्डर्ड चार्टड बैंकको आकर्षक जागिर त्यागेर मोबाइल व्यवसायमा
मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते
मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
राजकुमार ह्यारीसंग विहे गर्न लागेकी मेघान मर्कल विहे अघि नै गर्भवती !
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार
कर्मचारीको भ्रमणले राज्यलाई व्यर्थै भार